जिवनशैलीमुख्य समाचार पूर्वडीआईजी छविलाल जोशी पक्राउ September 22, 2024 0 Share on Facebook Tweet on Twitter tweet काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनीलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।