चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी रकम बुझाएर रिहा भएका छन् ।
चितवनको सहारा चितवन सहकारीको मुद्दामा अदालतको आदेश अनुसार उनी ५४ लाख धरौटी बुझाएर रिहा भएका हुन् । चितवनमा पनि रविको बैंक ग्यारेन्टी प्रभु बैंक बसिदिएको छ ।
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...