काठमाडौं । सरकारले महंगी भत्ता वृद्धि गरेको छ ।
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२, ०८३ को बजेटमा कर्मचारीको महंगी भत्ता ५ हजार पुर्याइएको जानकारी दिएका हुन् ।
यसअघि कर्मचारीको महंगी भत्ता २ हजार रहँदै आएको थियो ।