तीनकुने घटनामा राप्रपा महामन्त्री धवलशम्शेर ३ लाख धरौटीमा रिहा

काठमाण्डौं । राजधानी काठमाण्डौं तीनकुनेमा भएको हिंसात्मक घटनामा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर राणा ३ लाख धरौटीमा रिहा भएका छन् ।
थुनछेक बहसपछि काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले धरौटीमा मागेका हुन् ।
घटना संलग्न रहेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित आरोपीहरूलाई यसअघि पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

LEAVE A REPLY