एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभा सदस्य उमेदवार

sf7df8f}F, !) ;fpg M lg0f{o ;fj{hlgs g]skf -PsLs[t ;dfhjfbL_ kf6L{ s]G›Lo sfof{no cfnf]sgu/df kf6L{sf] s]G›Lo ;lrjfno a}7sn] u/]sf] lg0f{o a'waf/ cfof]lht kqsf/ ;Dd]ngdfkm{t hfgsf/L u/fpFb} kf6L{sf sfo{jfxs cWoIf /fh]G›k|;fb kf08] . tl:a/ M xl//fd e]6'jfn÷/f;;

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा सदस्यका लागि उमेदवारको छनोट गरेको छ ।
एकीकृत समाजवादीले वाग्मती प्रदेशबाट (दलित) बाट घनश्याम रिजाललाई टिकट दिएको छ ।
कर्णाली (महिला) सावित्री मल्ललाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाउने पार्टीले निर्णय गरेको समाजवादीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनय दर्ता हुँदै छ । माघ ११ गते १९ पदका लागि निर्वाचन हुनेछ ।

LEAVE A REPLY