काठमाडौं । रूसी सेनामा रहेका थप एकजना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनार रहेका छन । सुनारसँगै हालसम्म ११ जना नेपालीले युक्रेनी सेनासँगको भिडन्तमा ज्यान गुमाइ सकेका छन ।
रूसी सेनामा रहेको केही बेपत्ता हुनुहुन्छ भने चारजना युक्रेनी सेनाको कब्जामा छन ।