भालुवाङ बस दुर्घटना ः ५ जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दाङको भालुवाङस्थित पुलबाट राप्ती नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति १० बजेतिर राप्ती नदीमा खसेको थियो।

LEAVE A REPLY