बझाङमा भूकम्पको धक्का महसूस

काठमाण्डौं । बझाङ केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प धक्का महसूस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ः३६ बजेमा ३.७ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।
भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसूस भएको छ ।

LEAVE A REPLY