भोलि रवि लामिछानेलाई बुटवल लगिँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि बुटवल लगिने भएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगीको छानबिनका लागि उनलाई भोलि बुटवल लैजान लागिएको हो । रूपन्देहीमा पनि रविको बयान लिइनेछ ।
बयान सकिएसँगै उनलाई फेरि पोखरा नै फिर्ता गरिनेछ ।

LEAVE A REPLY