कांग्रेस संसदीय दलको बैठक आज २ बजे बस्दै

काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाईएको छ ।

 

LEAVE A REPLY