पाँचवटा प्रदेशमा सानिमा रिलायन्सले माग्यो शाखा प्रमुख

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पाँच प्रदेशका लागि कर्मचारी मागेको छ ।
कम्पनीले कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका लागि शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले आफू काम गर्न उल्लेख प्रदेश र शाखामा उल्लेख गरी जेठ १८ गतेभित्र आफ्नो व्यक्तिगत विवरण पेश गर्न सक्नेछन् ।
जीवन बीमा, बैंक तथा वित्तीय संस्थाको कार्यानुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY