यूनाइटेड अजोड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम र परीक्षा सञ्चालन गर्ने

0

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ता तालिम र परीक्षा सञ्चालन गर्ने भएको छ ।
उक्त तालिम यही चैत २५ गतेदेखि २७ गतेसम्म हुनेछ । त्यस्तै २७ गते बेलुकी ५ बजेदेखि ६ः३० बजेसम्म परीक्षा सञ्चालन गरिने कम्पनीद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
न्यूनतम एलएलसी वा सो सरह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरु तलिममा सहभागी हुन सक्ने छन् ।

LEAVE A REPLY