प्रभु इन्स्योरेन्सका सीईओ बज्राचार्यको कार्यकाल ४ वर्ष थप

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सीईओमा सन्चित बज्राचार्यको कार्यकाल थप भएको छ ।
आगामी माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि बज्राचार्यलाई नयाँ कार्यकाल लागि सीईओ नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव अरबिन्दकुमार कर्णले जनाएका छन् ।

LEAVE A REPLY