गण्डकी सरकारका मन्त्री दीपक मनांगेको राजीनामा स्वीकृत

पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले दिएको राजीनामा स्वीकृत भएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेका हुन ।
आज आफ्नो मन्त्रालय परिवर्तन भएसँगै असन्तुष्टि जनाउँदै मनाङगेले भौतिक पूर्वाधार मन्त्रीबाट राजीनामा दिएका थिए ।

LEAVE A REPLY