काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ ।
३१औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न लागेका शेर्पालाई पुनः तेस्रो पटक बैंकको लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुर्याउनका लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पालाई हस्तान्तरण गरे ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको बैंकको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।
Home अर्थतन्त्र लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई लोगो अंकित ब्यानर हस्तान्तरण